Pages

Saturday, November 19, 2016

ब्युटिकाे लागि गाेलभेडा जसकाे प्रयाेगले त्चामा निखार ल्याइ त्वचाकाे फाइन लाइन हटाउछ साथै चाउरि हुनबाट पनि जाेगाउछ


tomato nutrition

benefits of tomatoes
तपाँइ हाम्राे घरमा सजिलै पाइने टमाटर (गाेलभेडा)  ब्युटिकाे लागि यसरि सदुपयाेग गर्न सकिन्छ । 
यसकाे फाइदा हरू
याे मिश्रणकाे लेप लगाउनाले अनुहार कलिलाे गाेराे दाग रहित र चम्किलाे बनाउछ 
याे  मिश्रणकाे लेप लगाउनाले अनुहारकाे फाइन लाइन हटाउछ साथै चाउरि हुनबाट पनि जाेगाउछ ।

1. टमाटरलाइ त्वचा गाेराे र दाग रहित बनाउन यसरि प्रयाेग गर्नुहाेस।
चाहिने सामाग्रिहरू
  1. ताजा गाेलभेडा
  2. काचाे चासाे दुध
  3. मह
कसरि तयार पार्ने
ताजा गाेलभेडाकाे रस २ टेबलचम्चामा  काचाे दुध २ टेबलचम्चा र मह १ सानाे चियाचम्चा राखेर मिश्रण बानउने ।
कसरि प्रयाेग गर्ने
मेकअपमा प्रयाेग गर्ने ब्रसकाे सहयाेगले उक्त मश्रणलाइ बाक्लाे लेप हुने गरि अनुहारमा लगाउनुहाेस। लगाएकाे 10 मिनेट पछि सफा पानिले अनुहार धुनुहाेस। राम्राे रजल्टकाे लागि तपाइले दिनहु प्रयाेग गर्न सक्नुहुन्छ ।
2. टमाटरलाइ त्वचाकाे एन्टिएजिन्गकाे लागि यसरि प्रयाेग गर्नुस। 
चाहिने सामाग्रि
  1. ग्लिसिरिन
  2. मह
  3. ताजा गाेलभेडाकाे रस
बनाउने तरिका
ताजा गाेलभेडाकाे रस १ टेबलचम्चामा  मह २ टेबलचम्चा र ग्लिसिरिन १ सानाे चियाचम्चा राखेर मिश्रण बानउने ।
प्रयाेग गर्ने तरिका
याे मिश्रणले अनुहारमा लगाएर ४, ५ मिनेट जति मसाज गर्ने र याे सुकि सुकेपछि सफापनिले अनुहार धुने । यसले अनुहारकाे फाइन लाइन हटाउछ साथै चाउरि हुनबाट पनि जाेगाउछ । 

No comments:

Post a Comment