Pages

Thursday, November 17, 2016

लेमन फेस क्रिम जसले हटाउछ मुहारकाे कालाे दाग मात्र ७ दिनमा

लेमन फेस क्रिम लगाउनुकाे फाइदाहरू
- यसले कालाे दाग सजिलै हटाउनमा मदत गर्छ । 
- यसकाे प्रयाेगले अनुहारकाे चाउरि दुर गर्छ । 
- यसले त्वचामा निखार ल्याउनुकाे साथै गाेराे र चम्किलाे बनाउछ । 
तपाइ पनि लेमन फेस क्रिम प्रयाेग गर्न चाहनु हुन्छ भने सजिलै घरमा बनाउन सक्नु हुन्छ ।

चाहिने सामाग्रिहरू

  1. फ्रेस कागति
  2. गुलाब जल
  3. बनस्पति घिउ 
  4. भिटामिन इ तेल
  5. इसेन्सियल तेल 

क्रिम कसरि बनाउने 
पहिला १ चिया चम्चा फ्रेस कागतिकाे रस लिने र त्यसमा २ चिया चम्चा गुलाब जल मिसाएर एउटा साफा भाडाेमा राख्नुहाेस। 
अर्काे कचाैरामा १ठुलाे टेबलचम्चा बनस्पति घिउ राख्नुहाेस। यसलाइ तस्विरमा दिए जस्तै साने प्यान अथवा कराइमा पानि राख्नुहाेस। अनि पानि माथि घिउ राखेकाे कचाैरा राख्नुहाेस र पानि लाइ तताउनुहाेस। यसाे गर्दा कचाैराकाे घिउ बिस्तारै पग्लिन्छ । घिउ पग्लेसकेपछि पानि बाट हटाउनुहाेस। पग्लेकाे घिउमा कागतिकाे रस र गुलाब जलकाे मिश्रणलाइ मिसाउनुहाेस। त्यसपछि घिउमा सानाे चियाचम्चा भटामिन इ तेल र २ अथवा ३ थाेपा इसेन्सियल तेल हाल्नुहाेस। अनि त्यसलाइ राम्ररि मिसाउनुहाेस। 
त्यस मिश्रणलाइ राम्ररी चिसिन दिनुस। चिसिय पछि त्याे मिश्रण नरम क्रिममा परिणत हुन्छ । तपाइकाे लेमन फेस क्रिम तयार हुन्छ । 

प्रयाेग कसरि गर्ने 
लेमन फेस क्रिम प्रयाेग गर्नु पहिला त्वचालाइ कटनकाे सहयाेगले गुलाबजल बाट पुछ्नुहाेस अनि अलिकति लेमन फेस क्रिम हातमा लियर त्वचामा मसाज गर्नुहाेस। याे लगातार ७ दिन काे प्रयाेगले तपाइकाे त्वचाकाे काले दाग हराउनुकाे साथै त्वचालाइ सफ्ट, गाेराे, मुलायम, बनाउछ र एजिङ्गकाे समस्यालाइ पनि दुर गर्छ । 

No comments:

Post a Comment