- याे एन्टि एजिङ्ग मास्क प्रयाेग गर्नुका फाइदाहरू
- यसकाे प्रयाेगले त्वचामा प्राकृतिक चमक, गाेराे बनाउछ ।
- यसमा भटामिन ए , सि हुन्छ जसले त्वचाकाे चाउरि पन दुर गर्छ ।
- यसकाे प्रयाेगले त्वचालाइ पुन पहिलेकाे जस्तै कसिलाे बनाउछ ।
- केरा
- मेवा
- मह
- अालमण्डकाे तेल
- अण्डाकाे सेताे भाग
- इसेन्सियल तेल ( अण्डाकाे बास्ना कम गर्नकाे लागि अाेरेन्ज अथवा ग्रेप्स इसेन्सियल तल प्रयाेग गर्न सक्नु हुन्छ )
पाकेकाे केरा अलिकति पाकेकाे मेवाकाे टुक्रा अलिकति र २ चियाचम्चा मह , अालमण्डकाे तेल १ टेबलचम्चा, र अण्डाकाे सेते भाग लिनुहाेस। यसलाइ मिक्चरमा हालेर पेस्ट बनाउनुहाेस। अनि सानाे कचाैरमा राख्नुहाेस। त्यसमा २ वा ३ थाेपा जति इसेन्सियल तेल राखेर मिक्स गर्नुस। तपाइकाे एन्टि एजिङ्ग मास्क तयार हुन्छ ।
एन्टि एजिङ्ग मास्क कसरि प्रयाेग गर्ने
पहिला तााते पानि मा तावेल भिजाउनुहाेस , अन निचरेर उक्त तावेलले २ वा ३ मिनेट जति अनुहार छाेप्नुहाेस। त्यसपछि तयार गरेकाे एन्टि एजिङ्ग मास्ककाे बाक्लाे लेप अनुहारमा लगाउनुहाेस। मास्क पुर्णरूमा सुकिसकेपछि कटन पानिमा भिजाइ तल देखि माथिकाे डाइरेक्सनमा उक्त सुकाेकाे मास्क पुछ्नुहाेस। त्यपछि सफा पानिले अनुहार धुनुहाेस। अनुहार धाेइ सकेपछि अाइस क्युबले मसाज गर्नुहाेस। यसले त्वचालाइ कसिलाे बनाउनमा मदत गर्छ र तपाइ ५ वर्ष याेङ्ग देखिनुहुन्छ ।
याे प्रक्रिया हप्तमा २ वा ३ चाेटि गर्न सक्नुहुन्छ ।
No comments:
Post a Comment