Pages

Wednesday, November 16, 2016

7 दिनमा नै मुहार गाेराे, चम्किलाे सफ्ट मुलायम र याेङ्ग लुकिङ्ग बनाउनुहाेस।

चामलकाे पिठाेकाे अदभुत गुण जसमा दुध, मैदा, मह मिसाउदा बन्छ चमत्कारिपुर्ण लेपन जसकाे प्रयाेगले
- 7 दिनमा नै मुहार दाग धब्बा रहित गाेराे चम्किलाे बनाउछ ।
- अनुहारकाे फाइन लाइन हटाछ ।,
- त्वचालाइ एक्स्ट्रा हाइड्रेट्स र नरिसिस दिन्छ ।
- पिम्पल एक्निकाे उपचारमा मदत गर्छ र त्वचाला एक्ट्रा मेइस्चर दिन्छ ।
बनाउने र प्रयाेग गर्ने विधिकाे लागि तलकाे लिङ्कमा जानुहाेस अथवा फाेटाेमा क्लिक गर्नुहाेस। 


चाहिने सामाग्रिहरू

  1. चामलकाे पिठाे
  2. मैदा
  3. काचाे दुध
  4. मह

बनाउने विधि
पहिला १ सफा कचाैरामा २ चियाचम्चा चामलकाे पिठाे , २ चियाचम्चा मैदा, अाधा चियाचम्चा मह राखेर राम्ररि मिसाउनुहाेस। अनि अावश्यक मात्रामा दुध हालेर पेस्ट बनाउनुहाेस। 

प्रयाेग गर्ने विधि
पेस्टलाइ बाक्लाे गरि अनुहारमा लगाउनुहाेस। २० मिनेट पछि अर्थात राम्ररि सुकेपछि हातले बिस्ताै रघडेर छाेडाउनुहाेस। अनि सफा पानिले धुनुहाेस । यसले मृत काेशिका हरू र त्वचाकाे फाेहाेर हटाउनमा मदत गर्छ । 
अनुहारमा डण्डिफाेर काे समस्या छ भने रङढ्नुहुदैन , प्याक सुकेपछि त्यतिकै नर्मलपानिले धुनुहाेस अनि सफा तावेलले पुछ्नुहाेस। 

No comments:

Post a Comment