Pages

Tuesday, September 27, 2016

त्वचालाइ मुलायम चम्किलाे र दाग रहित बनाउने उपाय

याे धेरैनै सरल घरायसि रेमिडि हाे यसमा प्रयाे गरिने सामाग्रिहरू प्राय सबैकाे घरमा सजिलै उपल्ध हुने गर्छ । अब चार्चा गराै त्वचालाइ मुलायम  चम्किलाे र दाग रहित बनाउने उपायकाे बारेमा। यासकाे लागि हामिले प्रयाेग गर्न सकछाै

  1. मह
  2. घ्यू कुमारिकाे जेल 


१ टेबुल चम्चा घ्यू कुमारिकाे जेल मा १ टेबुल चम्चा मह मिसाएर राम्ररि फेट्नुहाेस र यसलाइ पेस्ट बनाउनुहाेस। अब यसलाइ प्रयाेग गर्न सक्नुहुन्छ ।
प्रयाेग गर्नलाइ कटनकाे सहयताले गुलाब जलले त्वचा राम्ररि पुछ्नुहाेस। अनि अाैलाकाे सहयताले त्याे पेस्ट लगाउनुहाेस। करिब १० देखि १५ मिनेट पछि कटन रा मनताताे पानिले पुछ्नुहाेस।

याे प्रकिया हरेकदिन राति सुत्नु अघि गर्नुहाेस। यसले तपाइकाे मुहारमा म्वाइश्चर मात्र हैन त्वचाकाे प्राकृतिक रङ्गमा पनि निखार ल्याउछ र त्वचालाइ दाग रहित मुलायम, गाेराे चम्कालाे बनाउछ ।

No comments:

Post a Comment