Pages

Saturday, September 24, 2016

चायापाेताेकाे उपचार गर्न स्क्रब यसरि बानाउनुहाेस

चायापाेताे महिला तथा पुरूष दुइटैमा अाउछ यसकाे कारणले हामिल्र अाफ्नाे शुन्दरता गुमाउनु परेकाे हुन्छ । हुनत बजारमा यसकाे उपचारका लागि धेरैनै थरिथरका क्रिम हरू निस्किएका छन् तर पनि तपाइले यसकाे उपचार महङ्गाे बाजारकाे क्रिम बिना प्राकृतिक तरिकाले कुनै साइड इफेक्ट बिना नै सजिलै उपचार गर्न सक्नुहुन्छ ।   यसकाे लागि तपाइलाइ निम्न सामाग्रिहरू चाहिन्छ
  1. २ चिया चम्चा चान्दन पाउडर
  2. २ चिया चम्चा बेसार
  3. काचाे दुध अावश्यकाता अनुसार (तपाइकाे अनुहारमा डन्डिफाेर छ भने दुधकाे साटाे गुलाब जल प्रयाेग गर्नुहाेला)
बनाउने बिधि - माथिकाे सबै सामाग्रि हरूलाइ राम्ररी मिक्स गरेर पेस्ट बनाउनुहाेस।
प्रयाेगगर्ने बिधि - पेस्टलाइ  ब्रसकाे सहयतालेअाफ्नाे अनुहारमा लगाउनुहाेस, अनि  यसलाइ मजाले सुक्न दिनुहाेस १५ देखि २० मिनेट सम्म।
कुनैपनि फेसप्याक लगाएकाे बेलामा बाेल्नु तथा हास्नु हुदैन यसले अनुहारमा चाउरिपन चाडैनै ल्याने कारण बन्छ ।

फेसप्याक सुकिसकेपछि कटनलाइ पानिमा भिजाएर अनुहारमा सर्कुलर माेसनमा हल्का तरिकाले माेल्नुस तर नरघढ्नुस। यसले तापाइकाे त्वचाबाट फाेहाेर, डेड स्किन, निकान्नुकाे साथै रगतकाे सन्चारमा फाइदा पुर्याउछ अनि तपाइकाे अनुहारबाट कालाे दाग बाट बिस्तारै सधैकाे लागि छुटकारा दिन्छ, अनि तपाइकाे त्वचा चम्किलाे, गाेराे हुनुकाे साथै कलिलाे देखिन्छ ।

No comments:

Post a Comment