Pages

Friday, September 23, 2016

चायापाेताेकाे सजिलाे घरायसि उपचार

घाम, धुवा धुलाे, पेटकाे खराबि, हार्माेन गडबडि यि अादिबिभिन्न कारणले हाम्राे त्वचामा नकरात्मक असर देखाउछ । जसकाे कारणले छालामा कालाेपाेताे, कालाे खैराे दाग तथा अन्य समस्याहरूले सताउने गर्छ ।
अनुहारमा भएकाे कालाेपाेताे कालाे खैराे दागकाे उपचार यि ३ तरिका अपनाउन सकिन्छ ।
  1. क्लिनजर
  2. एक्सफाेलिएट
  3. फ्रुट प्याक
पहिला क्लिनजर काे तिरकाले कालाेपाेताे हटाउने सिकाै। याे उपाय धेरैनै सजिलाे घरायसि तथा प्रभावकारि पउपाय हाे । यसमा चाहिने सामाग्रिहरू हाम्राे घर तथा भान्छामा सजिलै उपलब्ध हुन्छ । ति सामाग्रिहरू निम्नप्रकारका छन । 
  1. मह
  2. घ्यु कुमारि काे जेल
बनाउने बिधि - एउटा सफा कचाैरा मा २ चिया चम्चा  घ्यु कुमारि काे जेल अनि महपनि २ चिया चम्चा सँगै मिसाउनुहाेस । यसलाइ राम्ररि मिसाएर १० मिनेट राख्नुहाेस। त्यसपछि यसलाइ प्रयाेग गर्न सक्नुहुन्छ ।

प्रयाेग गर्ने बिधि- प्याकलाइ ब्रसकाे सहयताले अाफ्ने अनुहारमा लगाउनुहाेस। लगाइ सकेपछि यसलाइ प्राकृतिक रूपमानै सुक्न दिनुस करिब १५ देखि २० मिनेटमा सुकिसक्छ त्यसपछि तपाइ मनताताे पानिले धुन सक्नुहेछ । यसलाइ दैनिक रूपमा ७ दिन सम्मकाे प्रयाेगले तपाइ अाफ्नाे त्वचामा धेरैनै परवर्न भैसकेकाे पाउनुहेछ ।
बाकि बचेकाे प्याकलाइ रेफ्रिजेरेटरमा राख्न सक्नुहुन्छ । १ चाेटि बनाएकाे प्याकलाइ २ दिन स्म्म प्रयाेग गर्नसकिन्छ ।
 घ्यु कुमारि काे जेल त्वचाकाे लागि धेरै नै फाइदा गर्छ । यसले त्वचामा भएकाे अनगिन्ति रूपमा भएकाे नकरात्मक असरलाइ सहजै निर्मुल पार्ने अाैषधिय गुण हुन्छ । अर्गानिक महले तवचामा भएकाे कालाे दाग सफा गर्न धेरैनै उपयाेगि हुन्छ । यसमा सुपर एन्टिब्याक्टेरियल गुण हुन्छ जसले त्वचामा रहेकाे टक्सिनलाइ हटाउनुका साथै हार्फुल रेडिकललाइ सफा गर्छ । त्यसकारणले मह र घ्यु कुमारि काे जेललाइ चायापाेताेकाे उपचारमा प्रयाेग गरिन्छ । 

No comments:

Post a Comment